थामेका बाढी पिडित
थामेका बाढी पिडितलाई सोलुदुधकुण्ड नगरपालिकाद्धारा २१ लाख राहत प्रदान
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ थामेमा गत श्रावण ३२ गते आएको हिम पहिरो पिडितहरुका लागि सोलुदुधकुण्ड नगरपालिकाले २१ लाख राहत वितरण गरेको छ । सोलुदुधकुण्ड नगरपालिकाले १० लाख ,पाईला पाईला आशा फाउनडेशनको १० लाख र अन्य १ लाख गरी जम्मा २१ लाख रुपैयाँ लिएर नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत कोपिला राई लगायत प्रहरीहरू प्रभावित क्षेत्र थामे पुगेर बाढी पीडित ५७ घर परिवारलाई राहत रकम वितरण गर्नुभएको हो । हिम पोखरी फुटेर आएको बाढीले पूर्ण रूपमा क्षति भएका परिवारलाई नगरपालिकाले प्रति घर ५५
















