दशैँमा उपत्यका बाट ६ लाख ११ हजार मानिस बाहिरिए
दशैँमा उपत्यका बाट ६ लाख ११ हजार मानिस बाहिरिए
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । दशैँमा उपत्यका बाट ६ लाख ११ हजार मानिस बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । दशैँको घटस्थापनादेखि हिजो नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाण्डौ छाडेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३ सय ९६ जनाले काठमाण्डौ उपत्यका छाडेका छन् । दशैँ शुरू भएसँगै काठमाण्डौ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३ सय २६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम्
















