दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना
दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना
Lokmani Rijal
देश पोष्ट /खोटाङ । कोशी प्रदेश सरकारको प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार खोटाङको सदरमुकाम दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगर लगायतका जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन
















