दुर्गा प्रसाईं
दुर्गा प्रसाईं, रविन्द्र मिश्र र राणालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गत चैत्र १५ गते काठमाण्डौंको तीनकुनेमा राज संस्था फर्काउने संयुक्त जनआन्दोलनमा घटित घटनामा प्रहरीले दुर्गा प्रसाईं, रविन्द्र मिश्र र राणालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ । अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय सहित मुद्दा प्रतिवेदन बुझाएको हो । प्रहरीले चैत १५ गते भएको घटनामा कतिपयमाथि राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको हो। १०८ जनालाई नै प्रहरीले संगठित अपराधको कसुरमा जोडेर अनुसन्धान अघि बढाएको थियो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन
















