देश बनाउने आशा वालवालिका संग मात्र छ
देश बनाउने आशा वालवालिका संग मात्र छ, -मेयर बासुदेव थापा
Lokmani Rijal
देश पोष्ट /भक्तपुर । चिया पसलमा बसेर कुराकाट्ने पुस्ता संग देश बनाउने आशा हराएकोले अवको देश बनाउने पुस्ता भनेको अहिलेका वालवालिका मात्र रहेको सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको भनाई रहेको छ । सुर्यविनायक नगरपालिकाको वालमैत्री वडा घोषणाको दशौं वडाको रुपमा वडा नं.१० लाई वालमैत्री वडा घोषणाको सन्दर्भमा आज चित्तापोल स्थीत बिमल मेमोरियल विद्यापिठमा आयोजित सभाको प्रमुख अथितिको रुपमा बोल्दै मेयर थापाले हाम्रा पुस्ताका धेरै मानिसहरु अल्छी गर्ने कुराको खेती गर्ने,बिरोधका लागि बिरोध स्वरुप चिया पसलमा बसेर कुरा काटेर समय ब्यतित गर्ने भएकाले आशा हराएको कुरा ब्यक्त गर्नुभयो । वालमैत्री वडा
















