धनुषामा तस्करलाई नियन्त्रण लिने क्रममा सशस्त्र प्रहरीद्धारा हवाई फायर
धनुषामा तस्करलाई नियन्त्रण लिने क्रममा सशस्त्र प्रहरीद्धारा हवाई फायर
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति धनुषामा तस्करलाई नियन्त्रण लिनका लागि सशस्त्र प्रहरीद्धारा हवाई फायर भएको छ । धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुने स्थीतीलाई सामान्य गर्न चार राउन्ड हवाई फायर गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाई रहेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । झडपका क्रममा
















