धुलिखेल अस्पताल ट्रमा सेन्टर
धुलिखेल अस्पताल ट्रमा सेन्टर निर्माणका लागि जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान दिने
Lokmani Rijal
देश पोष्ट /जापान । धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना का लागि जापान सरकारबाट रु तीन अर्ब दुई सय ९६ करोड येनसम्मको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि थप ५७ करोड ३० लाख येन अनुदान दिने सम्झौता भएको छ । मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप ५७ करोड ३० लाख येन थप अनुदान उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । शुक्रबार नेपाल सरकार अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका
















