नगरकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या
नगरकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । भक्तपुरको नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झगडाको क्रममा चक्कु प्रहार गरी एका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीलाई चक्कु प्रहार गरी हत्या गरिएको जानकारी आएको हो । चक्कु प्रहार गरी गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ०६ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको हो । चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा
















