निरन्तर बर्षा
गत रातीदेखी निरन्तर बर्षा, भोलिसम्मै पानी पर्ने मौषमविदको भनाई
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गत रातीदेखी देशका विभिन्न ठाउँमा निरन्तर पानी परिरहेको र भोलीसम्म पनी पर्ने भएकोले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ दशमलव ८, चितवनको शक्तिखोरमा १ सय १ , सिन्धुलाल्चोकको बाहुनेपाटीमा ९८ दशमलव ४, उदयपुरको मुर्कुची बजारमा ९२ दशमलव ४, काठमाण्डौको कपनमा ९० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी,
















