नीति तथा कार्यक्रम सार्वजनिक
राष्ट्रपतिद्धारा आज नीति तथा कार्यक्रम सार्वजनिक हुने ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत हुदैँछ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने यस अघिनै मिति तय भएको थियो । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास अनुसार आज सार्वजनिक हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम
















