नेकपा एस
नेकपा एस पदाधिकारीका लागि आज निर्वाचन हुदैं ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिबेशन बाट पदाधिकारी र पोलिटब्युरो सदस्यको सर्बसहमतीमा पद टुंगो नलागेपछी लागि आज निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । आज बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुने छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित
















