नेपालल र थाइल्याण्ड बिच एसीसी महिला टी–२० प्रिमियर कप
नेपालल र थाइल्याण्ड बिच एसीसी महिला टी–२० प्रिमियर कपको क्वार्टरफाइनल खेल आज हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । मलेसियाको बायुमास ओभलमा जारी एसीसी महिला टी–२० प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो क्वार्टरफाइनल खेल नेपालल र थाइल्याण्ड बिच अज हुँदैछ । नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ । समूह ‘ए’ को विजेताका रूपमा थाइल्याण्ड तथा समूह ‘डी’ को उपविजेताका रूपमा नेपाल क्वार्टरफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनुपर्नेछ । नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो । त्यसअघि नेपालले कतारलाई ८ विकेट र भुटानलाई ५१ रनले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । थाइल्याण्डले जापान,
















