पूर्वको साक्षत् माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
पूर्वको साक्षत् माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज मिति २०८३ साउन ६ गते (२२ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष अष्टमी तिथि,पूर्वको साक्षत् माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् । मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ भेटघाटले दिन रमाइलो रहनेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । वृष इ, उ, ए, ओ, वा,
















