प्रचण्डले
प्रचण्डले आज संसदमा विश्वासको मत लिने,हाल सम्म ६३ सिट पक्षमा ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार आज पाँचौँ पटक विश्वासको मत लिने कार्यक्रम रहेको छ । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेर नेकपा एमालेले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थ
















