बजेटमाथि छलफल गर्ने कार्यसूचि अनुसार प्रतिनिधि सभाको बैठक बस्दै
बजेटमाथि छलफल गर्ने कार्यसूचि अनुसार प्रतिनिधि सभाको बैठक बस्दै
Lokmani Rijal
देश पोष्ट काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आ.व.को बजेट माथी छलफल गर्ने कार्यसूचि अनुसार आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ । बैठकमा विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले
















