बर्षाको सम्भावना
आज यी स्थानमा बर्षाको सम्भावना ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । नेपालमा केही दिन देखीको मौषममा आएको परिवर्तन संगै आज कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया
















