बस दुर्घटना
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
बस दुर्घटना परी पोखरामा २२ घाइते, थप विवरण आउन बाँकी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो,दुर्घटनामा परी २२ जना घाइते भएको खबर प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । बसमा २६ जना सवार रहेको जानकारी दिइएको छ र थप विवरणहरू आउन बाँकी रहेकाे छ ।
















