बागमती प्रदेश
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिने ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गत साउन ८ गते वागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस एमालेको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था अनुसार आज बिश्वासको मत लिन लागेको जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य
















