बाग्मती प्रदेश
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा विद्युत सर्ट भई आगलागी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा गत राती विद्युत सर्ट भई आगलागी भएको जानकारी प्राप्त भएको छ । हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा हिजो राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएकोमा मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा केही सामान जलेको प्रहरीले जनाएको छ ।
















