बाम्राङमा आत्महत्या भनिएको वालिकाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासनलाई ज्ञापन पत्र
बाम्राङमा आत्महत्या भनिएको वालिकाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासनलाई ज्ञापन पत्र
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको बाम्राङमा १२ बर्षिया वालिकाको भुण्डिएर आत्महत्या संकास्पद भएको भन्दै सत्यतथ्य छानविनका लागि जिल्ला स्थीत १२ संघ संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाछन् । गत साउन–२९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालका सदस्य रामकुमार हिङमाङको बाम्राङस्थित घरमा झुन्डिएको अवस्था मृत फेला परेकी भनिएको वालिकाको सवमा शंका उत्पन्न भएपछी परिवारको आग्रहमा सत्यतथ्य छानबिन गर्नका लागि जिल्ला स्थीत क्रियाशिल १२ संघ संगठनले हिजो जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको जानकारी प्राप्त भएको छ । झुन्डिएको अवस्थामा मृत फेला परेकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि
















