बेलायतमा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
बेलायतमा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बेलायतमा बालबच्चाहरू सामाजिक सञ्जालका कारण खुसी नभएको, अनलाइन दुव्र्यवहार र यसको डिजाइन लत लाग्ने खालको भएको कारण सरकारले सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ । प्रधानमन्त्री केयर स्टार्मरले आउने क्रिसमस अगाडि उक्त कानुनलाई पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी रहेको बिबिसीलाई बताएका छन् । प्रतिबन्ध लगाएसँगै बालबच्चासँग धेरै समय, सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने उनले बताए । बेलायतमा बस्ने सबै अभिभावकहरुले आफ्ना छोराछोरीको भविष्य अझ उज्यालो होस् र समान तथा न्यायपूर्ण अवसर प्राप्त गरून् भन्ने विश्वास गर्न चाहेका कारण सरकारले बालबच्चाको
















