भन्सार शुल्कमा “हामी सजिलै सम्झौता गर्नेछैनौँ ” प्रधानमन्त्री इशिबा
भन्सार शुल्कमा “हामी सजिलै सम्झौता गर्नेछैनौँ ” प्रधानमन्त्री इशिबा
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई सजिलै सम्झौता नगर्ने जापानका प्रधानमन्त्री शिगेरु इशिबाको भनाई रहेको छ । इशिबाले एक टेलिभिजन टक शोमा “हामी सजिलै सम्झौता गर्नेछैनौँ, व्यापार सम्झौताका लागि बुधबारको समयसीमा अघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उहाँको यस्तो टिप्पणी आएको हो । ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक १० प्रतिशत भन्सार शुल्क लगाउनुभए पनि उहाँले जापान लगायत दर्जनौँ अर्थतन्त्रहरूमा उच्च दरहरू घोषणा गर्नुभयो र वार्ताका लागि ठाउँ दिन त्यसपछि रोक्नुभयो । ट्रम्पले जापानलाई ‘३० प्रतिशत, ३५
















