भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति
पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । पूर्वमुख्यसचिव शङ्करदार वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन भएको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न तीन महिनाको समय तोकिएको छ । समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ । भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० गते भएको दुई बुँदे सहमतिको कार्यन्वयन स्वरुप
















