भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न भट्टराईको आग्रह
भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न भट्टराईको आग्रह
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराइले सरकारलाई चुनौती दिुनभएको छ । आफुले संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनेको,त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन,छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले पनि आफु तयार रहेको
















