‘भ्वाइस अफ नेपाल’
प्रशेष पाण्डेको हातमा ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । गत २ महिनादेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको सांगीतिक रियालिटी शो को उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा खल्ती एपको भोटका आधारमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् । कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भएकाछन् । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए भने कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भएकी हुन् । विजेतालाई हिमालय टेलिभिजनका
















