‘भ्वाइस किड्स’
‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङको पोल्टामा
Lokmani Rijal
देश पोष्ट काठमाडौ। हिमालय टेलिभिजद्धारा प्रस्तुत हुने चर्चित बाल प्रतिभा ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले चुमेकी छीन् । नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिका बस्दै आएकी नेपाली भाषी तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा उपाधि हाता पारेकी हुन् । ‘भ्वाइस किड्स’ को उपाधी चुमेकी अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका छन् । कोच
















