माओवादीमा
माओवादीमा प्रचण्डसँग जनार्दनको विद्रोह
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ। नेकपा माओवादी केन्द्रको यो साता भएको स्थायी समितिको बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका उपमहासचिव जनार्दन शर्माको सुप्रिमो प्रचण्ड संग बिद्रोह शुरु भएको राजनीतिक बृत्तमा चर्चाको बिषय बनेको छ । १४ पृष्ठ लामो सुझावमा नेतृत्वको असक्षमतामाथि प्रश्न उठाउदै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका दिएपछी उप महासचिव शर्माको अध्यक्ष प्रचण्ड संग बिद्रोह शुरु भएको चर्चा चलेको हो । सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्दै पहिलो संविधान सभाको निर्वाचनमा होमिँदा पार्टीले प्रत्यक्षतर्फ १२० स्थान जितेको र त्यतिबेला माओवादीले ३१ लाख मत
















