मुटुरोगी प्रतिमा राई
मुटुरोगी प्रतिमा राईको उपचारार्थ नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चको आर्थिक सहयोग ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । खोटाङ जिल्ला बराहापोखरी गाउँपालीका वडा न ५ पौवासेरा बस्ने ८ बर्षीय मुटु रोगी प्रतिमा राईको उपचारार्थ नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले आर्थिक सहयोग गर्नुका साथै थप सहयोग गरिदिन आब्ह्वान गरेको छ । काठमाडौंको बाँसबारी स्थित शहिद गङ्गालाल हृदय रोग केन्द्रको बेड न ४४४मा उपचार गराई रहेको तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भनि परिवारले सहयोगको याचना गरेका कारण काठमाडौंको बाँसबारी स्थित शहिद गङ्गालाल हृदय रोग केन्द्रको बेड न ४४४मा उपचार गराई रहेको प्रतिमा राईको उपचारार्थ नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले आब्ह्वान
















