मोदी–इसिबा भेटमा क्वाड छलफलको सम्भावना
मोदी–इसिबा भेटमा क्वाड छलफलको सम्भावना
Lokmani Rijal
देश पोष्ट /जापान । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री शिगेरु इसिबाबीच अगस्ट २९ मा टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको जानकारी प्राप्त भएको छ । जापानका लागि भारतिय राजदुत राजदूत सिबी जर्जले “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्तावहरू अघि सारेको बताउनु भएको छ । भारत र जापानजस्ता दुई प्रमुख नेताहरू भेट्दा उहाँहरूले भू–राजनीतिक र भू–आर्थिक विषयहरूमा व्यापक छलफल गर्नुहुनेछ्, जसमा क्वाडको मुद्दा अवश्यै उठ्नेछ ।” अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको
















