मौषम पुर्वानुमान
निरन्तरताको बर्षाको कारण देशका धेरै ठाउँमा खतराको संकेत ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । निरन्तरताको बर्षाको कारण देशका धेरै ठाउँमा खतराको संकेत देखा परेको कारण जल तथा मौषम पुर्वानुमान महाशाखाले सचेंत रहन अनुरोध गरेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, चितवन, तनहुँ, गोरखा र नवलपुरमा एक सय ४७ दशमलव दुई मिलिमिटरभन्दा धेरै पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले चितवन र
















