युवतीको शव
अर्धनग्न अबस्थामा बिर्तामोडमा भेटियो एक युवतीको शव ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । पछिल्लो समय युबतीहरु पेपत्ता हुने र लामो समय पछी शव भेटिने किसिमका अपराधहरु बढीरहेका बेला बिर्तामोडमा अर्धनग्न अबस्थामा एक युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया युवती सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ। आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको बिषयमा के भएको भन्ने हाल सम्म खुल्न नसकेकोले अनुसन्धान लाई कडा पारिएको इलाका प्रहरी कार्यालय
















