यो हप्ता देशभर मनसुन सक्रिय हुने
यो हप्ता देशभर मनसुन सक्रिय हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । यो हप्ता मनसुन सक्रिय हुँदा देशका धेरै ठाउँमा पानी पर्ने र गर्मी केही कम हुने मौसमविदले बताएका छन् । ‘लुम्बिनी प्रदेशको तराई भूभागमा मंगलबारको दिन थोरै ठाउँमा र बुधबारदेखि विहीबारसम्म धेरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ । सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई ठाउँमा भने बुधबारदेखि विहीबारसम्म भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि विहीबारसम्म मध्यम खालको पानी पर्ने पूर्वानुमान छ । एक÷दुई ठाउँमा भने भारी पानी पर्नसक्ने मौसमविदको भनाइ छ । मौसमविदहरुका अनुसार यो साता पश्चिमको तुलनामा
















