रक्सी
तामाङको चूनौतीः अब गाँजा कसले फाँड्छ, कोदोको रक्सी कसले पोख्छ?
Lokmani Rijal
देश पोष्ट /काठमाडौ। नेकपा एमाले पोलिटब्युरो सदस्य एबं पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ कानुन विद् एमाले नेताका रूपमा चिनिनुहुन्छ। तर उहाँले नेपालमा दुई वटा चुनौतीपूर्ण अभियान चलाउनु भएको छ –गाँजा र कोदोको रक्सीको वैधानिकता। यिनै विषयमा रहेर चक्रपथले उहाँसँग गरेको गाँजा संवादको अंशः साभार गरिएको छ । प्रश्नः गाँजा अभियान कहाँ थियो ? अहिले कहाँ पुग्यो ? यो राष्ट्रिय अभियान थिएन , अन्तर्राष्ट्रिय अभियान थियो। संयुक्त राष्ट्रसङ्घले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा यसलाई अनुसन्धान गरेर नै यो लागु औषधि होइन, औषधि गुण भएको वनस्पति हो भनेर एउटा रिपोट बनायो। यसलाई
















