रवि लामिछानेलाई थुनामुक्त नगर्न आदेश
रवि लामिछानेलाई थुनामुक्त नगर्न आदेश
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त नगर्न अदालतले आदेश दिउको छ । बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते सोमबार निवेदन दिएका लामिछानेको सुनुवाइको क्रममा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने
















