राईसँग झाँक्री पराजित
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
राईसँग झाँक्री पराजित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष (महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री जयन्ती राईसँग पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार उनी अर्की नेतृ जयन्ती राईसँग ८५ मतान्तरले पराजित भएकी हुन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत प्राप्त गरेर बिजय भएकी थिइन् । नेकपा एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिदैं आएपनि पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा चर्चित नेतृ झाँक्री पराजित भएकी हुन् ।
















