राजा बने रास्वपा काठमाण्डौंको सभापति
राजा बने रास्वपा काठमाण्डौंको सभापति
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाण्डौंको प्रथम जिल्ला अधिवेशनबाट राजा शाक्य सभापाति निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो । सभापतिमा शाक्य २५१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। उपसभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित भए। उनले स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरे, खड्काले २११ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा सन्तमान महर्जनले २९७ मत प्राप्त
















