राष्ट्रिय दलित पत्रकार सङ्घ
सविना अछामेको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत
Lokmani Rijal
देश पोष्ट /खोटाङ । राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङ शाखाको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले सविना अछामेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत चयन भएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा लेख रम्तेल, सचिवमा विष्णु उपरकोटी, सहसचिवमा ज्ञानेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष विश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा प्रमिला परियार, अजय गदाल, कोशन रोक्का, जुनु परियार, दुर्गा विश्वकर्मा र मनिष परियार चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनले सर्मिला विश्वकर्मा, गङ्गाबहादुर विश्वकर्मा, मिलन चाहार, पर्शुराम विश्वकर्मा र राजन ठटाललाई सल्लाहकार समितिमा राखेको छ । नवनिर्वाचित कार्यसमितिलाई
















