रास्वपा गण्डकी सभापतिमा त्रिपाठी निर्वाचित
रास्वपा गण्डकी सभापतिमा त्रिपाठी निर्वाचित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । त्रिपाठीले २ सय ३४ मत ल्याएर बहालवाला सभापति र प्रतिनिधि सभा सदस्यलाई पराजित गर्दै गण्डकी प्रदेश सभापतिमा निर्वाचित भएकाहुन् । निकटतम् प्रतिस्पर्धी राजन गौतमले १ सय ८२ मत पाए । सभापतिका उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेका छन् । अध्यक्षमा विजयी हुने उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेकोमा त्रिपाठीले पहिलो चरणमै उक्त थ्रेसहोल्ड कटाइदिएका हुन् । शुक्रबार राति करिब ११ बजेतिर सुरु भएको
















