रास्वपा महाधिबेशनको निर्वाचन कार्य तालिका सार्वजनिक
रास्वपा महाधिबेशनको निर्वाचन कार्य तालिका सार्वजनिक
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । (रास्वपा) प्रथम चितवन मशाधिबेशनको लागि केन्द्रीय निर्वाचन आयोगले प्रथम निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । उम्मेदवारी मनोनयनका लागि फाराम वितरण भोलि दिउँसो १ बजेदेखि शुरु हुनेछ । उम्मेदवारी मनोनयनपत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्य तालिकामा उल्लेख छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली बेलुका ६ बजे सार्वजनिक गरिनेछ । उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ । दाबी तथा विरोध परेका उम्मेदवारबारे जाँचबुझ बेलुका ७ बजेदेखि ९ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति
















