रिलायबल लाइफ
जीवन बीमकको वृद्धिदरमा रिलायबल लाइफ सबैभन्दा अगाडि
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज)सम्म सर्वाधिक व्यापार वृद्धिदर गर्नेमा रिलायबल नेपाल लाइफ अगाडि रहेको छ । तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ०.६८ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष असोजसम्म कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा कम्पनीको व्यापार बढेको
















