वायुसेवा निगम
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर, पुनः निर्णय गर्न सर्बोच्चको परमादेश
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेपाल वायु सेवा निगमको सञ्चालक समिती उपर परेको रिटमा समिति नियुक्ति बदर गरी पुनः निर्णय गर्न सर्बोच्च अदालतले परमादेश जारी गरेको छ । सरकारले गएको वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेकोमा छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नगरी छानी–छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले रिट दायर गर्नुभएको थियो । श्ुक्रबार यस रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो । सरकारले डा. दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ,
















