विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नामिबिया भिड्दै
विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नामिबिया भिड्दै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । आज नेदरल्यान्ड्समा हुने विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नामिबिया भिड्दै छन् । नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । नेपालले दोस्रो खेल पर्सि साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ । अहिले लिग–२ को अङ्कतालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो, नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन् । अङ्कतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा
















