विश्वकै शक्तिशाली राहदानी २०२५ मा जापान दोस्रो स्थानमा
विश्वकै शक्तिशाली राहदानी २०२५ मा जापान दोस्रो स्थानमा
Lokmani Rijal
देश पोष्ट /जापान । “विश्वकै सबैभन्दा शक्तिशाली राहदानी” २०२५ को नयाँ सूचिमा जापानले दोस्रो स्थान कायम गरेको छ भने अमेरिका लगातार तल झर्दै दशौं स्थानमा पुगेको बेलायतको परामर्शदाता संस्था हेनरी एन्ड पार्टनर्स ले हालै प्रतिवेदन सार्वजनिक गरेको छ । हेनरी एन्ड पार्टनर्सले सन् २००६ देखि अन्तर्राष्ट्रिय हवाइ यातायात संघ को डेटाको आधारमा विश्वका राहदानीहरूलाई भिसा विना यात्रा गर्न मिल्ने देशहरूको संख्याका आधारमा मूल्यांकन गर्दै आएको छ । यस वर्ष अमेरिकी राहदानी बाहकहरू विश्वका १८२ देशहरूमा भिसा विना यात्रा गर्न सक्ने छन्, जुन संख्या पहिलो स्थानमा रहेको सिंगापुरको तुलनामा ११ देश
















