सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ जापान भ्रमणमा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ जापान भ्रमणमा
Lokmani Rijal
देश पोष्ट /जापान । नेपाल सरकारका प्रवक्ता/सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ ३ दिने जापान भ्रमणमा आउनु भएको छ । जापानको राजधानी टोकियोमा आज देखी चल्ने ३ दिने एसिया प्यासिफिक टेक्नोलोजी मन्त्री स्तरिय बैठकमा सहभागी हुन हिजो बुधबार जापानको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको मन्त्री गुरुङलाई जापान स्थीत नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल लगायतले स्वागत गर्नु भएको थियो । प्रवासी नेपाली मंच जापानले आज साँझ मन्त्री गुरुङलाई स्वागत तथा सम्मान एबं
















