सभापति लामिछाने भारत भ्रमण पुरा गरी स्वदेश फर्किंदै
रास्वपा सभापति लामिछाने भारत भ्रमण पुरा गरी स्वदेश फर्किंदै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । रास्वपा सभापति रबि लामिछाने ५ दिने भारत भ्रमण पुरा गरी आज स्वदेश फर्किंदै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए । भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेको लामिछानेको सचिवालयले जनाएको छ । रवि नेतृत्वको भ्रमण टोलीमा
















