सुरेन्द् पाण्डे
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
आवेग र उत्तेजनामा गरिएको संसद विघटनको निर्णय फिर्ता हुनु पर्छः सुरेन्द्र पाण्डे
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसद विघटनको निर्णय आवेग र उत्तेजनाको निर्णय रहेको भन्दै कडा आपत्ति जनाएका छन् । लोकान्तरसँग पाण्डेले भने, ‘प्रधानमन्त्रीले आवेग र उत्तेजनामा आएर गलत निर्णय गर्नुभयो, त्यो फिर्ता हुनुको विकल्प छैन ।’ उनले ओलीले अदुरदर्शी निर्णय गरेको भन्दै ओलीको आलोचना गरेका छन् ।
















