(सौरि) माछा प्रतिकिलो ३ लाख येनमा बिक्री
टोकियोको टोयोसु बजारमा (सौरि) माछा प्रतिकिलो ३ लाख येनमा बिक्री
Lokmani Rijal
देश पोष्ट /जापान । केही बर्षदेखी दुर्लभ बन्दै गएको (सौरि) अर्थात सान्मा माछा जापानको टोकियोको टोयोसु बजारमा प्रतिकिलो ३ लाख येनमा बिक्री भएको छ । सामान्यतया अगस्टतिर आउने सिजनको सुरुआती माछा यसपालि पछिल्लो वर्षको भन्दा एक महिना छिटो बजारमा आइपुगेको हो । यो पहिलो लट होक्काइदोको कुशिरो बन्दरगाह हुँदै बजारमा ल्याइएको हो, जसको जम्मा तौल करिब ५० किलोमात्र थियो । यो अघिल्लो वर्षको पहिलो लटको तुलनामा निकै कम हो । यसपटकका माछाहरू अन्दाजी १७० ग्रामसम्मको तौल भएका ठूला साइजका रहेका थिए, जुन पछिल्ला केही वर्षदेखि दुर्लभ बनिरहेका थिए। सामान्यतया सिजनको
















