हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज देशका केही ठाँउमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । आज देशका केही ठाँउमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला सफा छ । दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी
















