२० लाख बढी अनियमित
दिक्तेलमा ७२ जनाको कोटामा १५८ श्वास्थ्य स्वयमसेविका नियुक्ती,२० लाख बढी अनियमित
Lokmani Rijal
देश पोष्ट /खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७२ जनाको कोटामा १५८ श्वास्थ्य स्वयमसेविका नियुक्ती गरी २० लाख बढी आर्थिक अनियमित गरेको महालेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको छ । २०८१।११।११ महिला सामुदायिक श्वास्थ्य स्वयमसेविका कार्यक्रम रणनीति,२०६७ को दफा २.३.५(ख) मा स्थानीय तहले सामान्यतया तराईमा १०००,पहाडमा ६००, र हिमालमा १५० जनसंख्याको लािग १ जना रहनेगरी महिला सामुदायिक श्वास्थ्य स्वयमसेविका छनौट गर्ने ब्यवस्था रहेको छ । यस बाहेक स्थानीय तहको भौगोलिक अवस्था, स्थानीय आवस्यकता र आफ्नो क्षमताको आधारमा महिला सामुदायिक श्वास्थ्य स्वयमसेविका संख्या थप गर्न सकिने तर यसरी थप गरीएको महिला सामुदाियक
















