२२ जिल्लामा बाढीको जोखिम
देशभरका २२ जिल्लामा बाढीको जोखिम,सर्तक रहन आग्रह
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । मनसुन सक्रिय भएसंगै केही दिन देखी बर्षा भइरहेकाले देशभरका २२ जिल्लामा बाढीको जोखिम रहेकाले सर्तक रहन आग्रह गरिएको छ । काठमाण्डौ उपत्यकाका तीनसहित २२ जिल्लामा बाढीको जोखिम भएको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ, ललितपुर, भक्तपुर, इलाम, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको मध्यम जोखिम छ । यस्तै झापा, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, रामेछाप,
















